लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन पोखरामा सुरु
पाेखरा | भदौ २८, २०७९
पोखरा । लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन पोखरामा सुरु भएको छ ।
लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन पोखराको चिप्लेढुङ्गा, न्युरोड हुदै सभागृहसम्म झाँकी तथा र्यालीसहित सम्मेलन सुरु भएको महासचिव हुमबहादुर गुरुङले जानकारी दिए ।
सम्मेलनलाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगै उप–महासचिव पृथ्वीसुब्बा गुरुङको समेत उपस्थिति कार्यक्रम रहेको छ ।
सम्मेलन पोखराको सभागृहमा सुरु भएको छ ।

पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

